महिला भलिबल टोलीलाई राष्ट्रपतिद्वारा बधाई | Khabarhub Khabarhub

महिला भलिबल टोलीलाई राष्ट्रपतिद्वारा बधाई


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली राष्ट्रिय महिला भलिबल टोलीले ऐतिहासिक स्वर्ण जितेकोमा बधाई दिएकी छिन् ।

एशियन सेन्ट्रल जोन भलिबल प्रतियोगितामा पदक जित्ने नेपाली महिला टोलीलाई उनले अझ प्रगतिको कामनासहित बधाइ दिएकी हुन् ।
उनले अन्तरराष्ट्रिय उपाधिले राष्ट्रको गौरव र प्रतिष्ठा अभिवृद्धि गर्न सफल भएको बताएकी छिन् ।

राष्ट्रपति भण्डारीले आज ट्विट गर्दै थप प्रगतिका लागि टोलीप्रति शुभेच्छा पनि प्रकट गरेकी छिन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ९ : २९ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड