टी-१० लिगमा पारसको डेब्यु « Khabarhub

टी-१० लिगमा पारसको डेब्यु


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका निवर्तमान कप्तान पारस खड्काले युएईमा जारी टी–१० क्रिकेट लिगमा डेब्यु गरेका छन् ।

टिम आबु धाबीमा रहेका पारस क्वालान्डर्सविरुद्धको खेलका लागि प्लेईङ सेटमा पर्दै उनले टी–१० मा डेब्यु गरेका हुन् । टी–१० लिग पारसको पहिलो विदेशी फ्रेन्चाइज लिग हो ।

यस्तै पारस विदेशी फ्रेन्चाइज लिग खेल्ने तेस्रो नेपाली खेलाडी हुन् । यसअघि नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले मात्र विदेशी फ्रेन्चाइज लिग खेलेका छन् ।

खेलमा क्वालान्डर्सले टस जितेको छ र पहिले बलिङ गरिरहेको छ । आज दुवै टिम पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ११ : ०६ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको