काठमाडौं आइपुगे सचिन तेन्दुल्कर, शनिबार कीर्तिपुर मैदानमा क्रिकेट खेल्ने « Khabarhub

काठमाडौं आइपुगे सचिन तेन्दुल्कर, शनिबार कीर्तिपुर मैदानमा क्रिकेट खेल्ने


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चर्चित भारतीय क्रिकेटर सचिन तेन्दुलकरले काठमाडौंको कीर्तिपुर मैदानमा क्रिकेट खेल्ने भएका छन् ।

उनले बालबालिका सम्बन्धी महासन्धी पारित भएको ३० औं वर्षगाँठको अवसरमा हुन लागेको मैत्रीपूर्ण क्रिकेट खेल्ने भएका हुन् । सो मैत्रीपूर्ण खेलका लागि सचिन शुक्रबार राति नेपाल आएका छन् ।

उनी युनिसेफको सद्भावना दूतको हैसियतमा नेपाल आएका हुन्। नेपाल भ्रमणका क्रममा उनले शनिबार बिहान कीर्तिपुरस्थित टियु मैदानमा क्रिकेट खेल्दैछन्। खेल १० ओभरको हुनेछ ।

बालअधिकारका लागि आयोजना गरिएको मैत्रीपूर्ण खेलमा सचिनको टिमसँग नेपाली क्रिकेट टिमका पूर्व कप्तान विनोद दासको टिमले खेल्नेछ ।

युनिसेफको आयोजनामा हुने उक्त खेल शनिबार विहान ९ बजे शुरु हुने युनिसेफले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ११ : ४५ बजे

शिक्षा पोखरेलको सम्पत्ति : घरजग्गा, सेयर र सवारीसहित २४ करोड

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको कुल

मन्त्री सोविता गौतमको सम्पत्ति : १० लाख बैंक मौज्दात, १ तोला हिरा र १५ तोला सुन

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको

ऊर्जामन्त्री श्रेष्ठसँग १५ तोला सुन र ५८ लाख रुपैयाँ बैंक मौज्दात

काठमाडौं- सरकारले सार्वजनिक गरेको पछिल्लो सम्पत्ति विवरणअनुसार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग

मन्त्री सीता वादीको सम्पत्ति : २० कुखुरा र एउटा कुकुर, बैंकमा १५ लाख मौज्दात

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग

गृहमन्त्री गुरुङको नाममा १९ रोपनी जग्गा, ८९ तोला सुन र ६ किलो चाँदी

काठमाडौं- गृहमन्त्री सुधन गुरुङको नाममा उल्लेख्य मात्रामा जग्गा र सुनचाँदी