भट्टराई र क्षेत्रीको कला सधैं हाम्रो स्मृतिमा रहनेछ– प्रधानमन्त्री « Khabarhub

भट्टराई र क्षेत्रीको कला सधैं हाम्रो स्मृतिमा रहनेछ– प्रधानमन्त्री


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

आज विहान ट्वीट गर्दै प्रधानमन्त्री ओलीले बितेका दुई दिनमा प्रतिभावना दुई कलाकार केशव भट्टराई र दीपक क्षेत्रीलाई गुमाएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उनले शोकाकुल आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । उनको आइतबार राति करीब १०स्१५ बजे हृदयाघातका कारण निधन भएको हो । भट्टराईको आजै पशुपति आर्यघाटमा अन्तेष्टि गरिनेछ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ११ : ५४ बजे

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका विषयमा

पोखरा खुला एथलेटिक्स तीन नयाँ कीर्तिमानसहित सम्पन्न

काठमाडौं– दोस्रो पोखरा खुला राष्ट्रिय एथलेटिक्स प्रतियोगिता–२०२६ तीन नयाँ कृतिमानसहित

बले चिप्लिँदा सुशीललाई चिठ्ठा

काठमाडौं – अमेरिकामा रहेकी एक युवतीले कलाकार सागर लम्साल ‘बले’लाई बलात्कारको

दुई संयुक्त समितिमा राष्ट्रियसभाका सदस्यको मनोनयन

काठमाडौं– सङ्घीय संसद् संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त,

अम्बे कोशी सहकारीका साना बचतकर्ताको रकम फिर्ता हुने

काठमाडौं– कोशी प्रदेशको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी