‘कानून विपरीत गतिविधि गर्ने छुट कसैलाई दिनुहुँदैन’ « Khabarhub

‘कानून विपरीत गतिविधि गर्ने छुट कसैलाई दिनुहुँदैन’


२ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले कानून विपरीत गतिविधि गर्न कसैलाई छुट नभएको बताएका छन् ।

शुक्रबार बुटवलमा आयोजित साक्षात्कारमा महतले देशमा शान्ति सुव्यवस्था कायम राख्न सरकार गम्भीर हुनुपर्ने बताए । मन्त्रिपरिषद्ले नेकपालाई प्रतिबन्ध लगाउँदैमा मुलुकमा नेत्रविक्रम चन्द ‘विप्लव’ का गतिविधि नरोकिने भएकाले वार्ताको माध्यमबाट द्वन्द्व समाधान गर्नुपर्ने नेता महतले सरकारलाई सुझाव दिए ।

विप्लव समूहमाथि सरकारले लगाएको प्रतिबन्ध ठिक की बेठिक भन्ने प्रश्नमा उनले कानून विपरीत गतिविधि गर्न कसैलाई छुट नभएको बताए । नेता महतले सङ्गठनात्मक कमजोरीका कारण पार्टीमा समस्या रहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  ८ : २८ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी