मनमोहक छरछरे झरना « Khabarhub

मनमोहक छरछरे झरना


२ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

तनहुँ– सरकारले समृद्ध नेपाल निर्माणका लागि पर्यटनलाई मुख्य आधार बनाएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै पर्यटन प्रबद्र्धनका कार्यक्रमहरु पनि सञ्चालनमा आएका छन् ।

प्राकृतिक सम्पदाका छटाहरुले भरिपूर्ण नेपालमा स्वदेशी तथा विदेशी पर्यटकलाई भुल्याउने धेरै सुन्दर दृश्यहरु पनि छन् । नेपालका तालतलैया, झरना तथा वन जंगलले सबैको मनलाई लोभ्याउने गर्दछ ।

यसैको एक उदाहरण हो तनहुँमा रहेको छरछरे झरनाको दृश्य ।

यो झरना हेर्न अहिले नजिकैका स्थानीय पर्यटक पुग्ने गरेपनि यसको उचित संरक्षण र पूर्वाधार निर्माण गर्न सके पर्यटनका माध्यमबाट गाउँ र समाजलाई परिचित तथा समृद्ध बनाउन सकिन्छ ।

 

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  १२ : १६ बजे

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित, रेसिङ सान्टान्डर ७-२ ले पराजित

काठमाडौँ – स्पेनिस ला लिगामा बार्सिलोनाले रेसिङ सान्टान्डरमाथि ७-२ को

मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै, पहिलोपटक टेस्ट राष्ट्र नेपालको मैदानमा

काठमाडौँ – नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र