नोट्र डाम गिर्जाघर आगलागी : अमेरिकी पूर्वराष्ट्रपति ओबामाद्वारा दुःख व्यक्त « Khabarhub

नोट्र डाम गिर्जाघर आगलागी : अमेरिकी पूर्वराष्ट्रपति ओबामाद्वारा दुःख व्यक्त


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-पेरिस आगलागनीले ऐतिहासिक सम्पदा नष्ट भएको भन्दै अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले दुःख व्यक्त गरेका छन् । वास्तुकलाको अनुपम सम्पदा नोट्र डाम गिर्जाघरमा भएको क्षतिले आफूलाई दुःखी बनाएको ओबामाले सामाजिक सञ्जाल ट्वीट मार्फत उल्लेख गरेका छन् ।

ओबामाले गरेको ट्वीट यस्तो छ

फ्रान्सको राजधानी पेरिसमा रहेको नोट्र डाम गिर्जाघर आगलागीको क्षतिबारे पूर्ण विवरण भने आउन बाँकी छ ।

आगलागी भवनको जीर्णोद्वारका क्रममा आगलागी भएको हुनसक्ने बीबीसीले उल्लेख गरेको छ। ८५० वर्षअघि गोथिक शैलीमा निर्माण भएको नोट्र डान गिर्नाघर वास्तुकलाका लागि विश्वभर चर्चित छ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  ९ : ०४ बजे

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’