पार्किङ गरेर राखिएको ट्रकमा कार ठोक्किँदा ६ जना घाइते « Khabarhub

पार्किङ गरेर राखिएको ट्रकमा कार ठोक्किँदा ६ जना घाइते


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– सोमबार राति ११ः४५ बजे भरतपुर महानगरपालिकाको लंकुमा रोकी राखेको ट्रकमा कार ठोक्किँदा ६ जना घाइते भएका छन् ।

पार्किङ गरिएको ना५ख ७०८० नम्बरको ट्रकमा वा१९च ३९०४ नम्बरको कार ठोक्किँदा कारमा सवार ६ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते सबै जनाको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको र भने अन्य ४ को अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको  छ ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  १० : ५७ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल