स्वयम्भू र बसन्तपुर दरबार जोड्ने ‘हेरिटेज वाक’ को डिजाइन तयार « Khabarhub

स्वयम्भू र बसन्तपुर दरबार जोड्ने ‘हेरिटेज वाक’ को डिजाइन तयार


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका भित्रका ऐतिहासिक तथा धार्मिक महत्वका विश्व सम्पदा सूचिमा सूचिकृत स्वयम्भू र बसन्तपुर दरबार क्षेत्र जोड्ने साँस्कृतिक पदमार्ग ‘हेरिटेज वाक’ को प्रस्तावित डिजाइन तयार भएको छ ।

यी क्षेत्रभित्रका विभिन्न सम्पदाहरुको संरक्षण र स्तरोन्नती गर्दै नेपाली सँस्कृतिको संरक्षण, समर्वधन र प्रवर्धन गर्ने उद्धेश्य साथ महानगरले सो गुरु योजना अघि बढाएको हो ।

यो पदमार्गलाई पर्यटकीय दृष्टिले रमणीय मार्गको रुपमा विकास गर्ने महानगरले जनाएको छ ।

विश्वमै दुइवटा विश्व सम्पदालाई जोड्ने छोटो दुरीको यो हेरिटेज वाक को दुरी २ दशमलव २ किलोमिटरको हुनेछ ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  ११ : ४३ बजे

अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

काठमाडौं– परराष्ट्र मन्त्रालयमातहतका राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली

मौसममा पश्चिमी प्रणालीको प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत

आज २०८२ साल फागुन २९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत