सर्वोच्चको न्यायाधीशमा सिफारिस ५ जनाविरुद्ध ५ उजुरी, आज खोलिँदै « Khabarhub

सर्वोच्चको न्यायाधीशमा सिफारिस ५ जनाविरुद्ध ५ उजुरी, आज खोलिँदै


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतका प्रस्तावित ५ जना न्यायाधीशविरुद्ध ५ ओटा उजुरी परेका छन् ।

संसदीय सुनुवाई समितिले गरेको आह्वानमध्ये प्रस्तावित ५ जनामध्ये २ जनाविरुद्ध व्यक्गित उजुरी परेका छन् ।

संसदीय सुनुवाइ समिति स्रोतका अनुसार प्रस्तावित न्यायाधीश प्रकाश ढुङ्गानाविरुद्ध २ र हरिप्रसाद फुयाँलविरुद्ध १ ओटा व्यक्तिगर उजुरी परेका छन् ।

अन्य २ उजुरीमा भने कसैको नाम उल्लेख नगरिएको सुनुवाइ समिति स्रोतले जानकारी दियो ।

प्रस्तावित न्यायाधीशविरुद्ध परेका उजुरी खोल्न मंगलबार संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ ।

मंगलबार दिउँसो २ बजे बस्ने बैठकमा उजुरी खोलेर उजुरीकर्तासँग छलफल गरिने समिति सभापति लक्ष्मणलाल कर्णले खबरहबलाई जानकारी दिए ।

उजुरीकर्तासँगको छलफलपछि न्यायाधीशहरुको सुनुवाइ शुरु हुने सभापति कर्णको भनाइ छ ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  ११ : ४५ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, समानुपातिक सांसदको टुंगो लगाउने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

न्युक्यासल युनाइटेडसँग चेल्सी पराजित

काठमाडौँ – प्रिमियर लिगमा न्युक्यासल युनाइटेडसँग चेल्सी पराजित भएको छ

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एल्चेको पोस्टमा रियल मड्रिडले गर्‍यो चार गोल

काठमाडौँ – स्पेनिस ला लिग अन्तर्गत गएराति भएको खेलमा रियल

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९आइतबार० का लागि विदेशी