तिमी र बिरालोमा के फरक ? « Khabarhub

तिमी र बिरालोमा के फरक ?


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुन्द्रे र भोके पौडी खेल्ने विषयलाई लिएर विवाद गरिरहेका थिए ।
मुन्द्रे : भोके तँलाई पौडी खेल्न आउँछ ?
भोके : अ हँ आउदैन
मुन्द्रे : खिल्ली उडाउँदै थुक्क भोके तँ भन्दा त बिरालोलाई नै मज्जाले पौडिन आउँछ ।
भोके : तँलाई चाहीँ आउँछ ?
मुन्द्रे : आउँछ
भोके : त्यसो भए तँ र बिरालोमा के फरक भयो त ?
मुन्द्रे : ट्वाँ

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  १२ : २५ बजे

कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र

अवैध लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं– नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट, एनारगन

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी

टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द

टोकियो- जापानतर्फ अघि बढिरहेको टाइफुन ‘डुजुआन’ का कारण सोमबार सयौँ उडान

बाढीपीडित नागरिकको सुरक्षा प्राथमिकतामा : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री