नेपालमा छायांकन गरिएको ‘इन्डियाज मोस्ट वान्टेड’ को टिजर आउट « Khabarhub

नेपालमा छायांकन गरिएको ‘इन्डियाज मोस्ट वान्टेड’ को टिजर आउट


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पोखरा आसपास छायांकन गरिएको अर्जुन कपूर स्टारर हिन्दी फिल्म ‘इन्डियाज मोस्ट वान्टेड’ को टिजर सार्वजनिक गरिएको छ । फिल्मको टिजरमा पोखराका दृश्यसमेत देख्न सकिन्छ ।

भारतमा भएको आतंकवादी आक्रमणपछि अपराधी खोज्न नेपाल आएको भारतीय टिमको कथामा फिल्म बनेको टिजरबाट बुझ्न सकिन्छ । नेपाली कलाकारले पनि फिल्ममा अभिनय गरेका छन् ।

वास्तविक घटनामा आधारित रहेर तयार पारिएको यो फिल्मको लेखन तथा निर्देशन राजकुमार गुप्ताले गरेका हुन् ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  ३ : १० बजे

तीन चार जना पत्रकारलाई गृहमन्त्री गुरुङको चेतावनी- पार्टीसँगै तपाईँहरू पनि सुध्रिनुस्

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले तीन-चार जना पत्रकारलाई सुध्रिन चेतावनी दिएका

कांग्रेसको तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि

जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका क्रममा ज्यान

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका