श्रीमतीले ‘भजाकग’ शीर्षकमा महिना मै १५ हजार खर्चिएपछि… « Khabarhub

श्रीमतीले ‘भजाकग’ शीर्षकमा महिना मै १५ हजार खर्चिएपछि…


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आपसी विश्वासका आधारमा सम्बन्ध टिकेको हुन्छ । सम्बन्धमा दरार आउने अर्को विषय भनेको पैसा हो । पैसा कै कारण श्रीमान श्रीमतीबीच झगडा पनि हुने गर्दछ । भर्खरै विवाह भएको एक परिवारले खर्च विवरणलाई नियमित रुपमा लेखेर राख्ने गरेको थियो ।

३ महिनासम्म नियमित लेख्ने काम भयो । खर्च पनि औसत नै निस्कियो । चौथो महिना अलि बढी खर्च भएपछि श्रीमानले श्रीमतीसँग खर्चको विवरण मागे । उनीहरुबीचको कुराकानी यस्तो छ:

श्रीमान : यो महिला धेरै खर्च भयो । कुन कुन शीर्षकमा कति खर्च भएछ ? मलाई विवरण देउ देउ ।
श्रीमती : मैले धेरै त टिपेको छैन । सम्झँदै टिप्छु है ।
श्रीमान : हुन्छ तर, अलि छिटो ।
श्रीमतीले खर्च विवरण लेखेर दिइन् । विवरण यस्तो थियो ।

भजाकग– रु ८०००
भजाकग– रु४०००
भजाकज– रु३०००
कोठाभाडा– रु १००००
चामल तरकारी– रु८०००
जम्मा – रु ३३०००
अन्य शीर्षकको खर्च औषत नै थियो । तर, भजाकग शीर्षकमा बढी खर्च भएको देखेपछि श्रीमानले सोधे
श्रीमान : अरु त बुझेँ यो भजाकग भनेको के हो ?
श्रीमती : त्यही त यो विषयमा म पनि अनविज्ञ नै छु । भजाकग भनेको, भगवान नै जानुन कता गयो ।
श्रीमान : ट्वाँ

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  १० : ५५ बजे

कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र

अवैध लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं– नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट, एनारगन

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी

टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द

टोकियो- जापानतर्फ अघि बढिरहेको टाइफुन ‘डुजुआन’ का कारण सोमबार सयौँ उडान

बाढीपीडित नागरिकको सुरक्षा प्राथमिकतामा : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री