अस्मिता अधिकारीले ल्याइन् ‘बारुली कम्मर’ « Khabarhub

अस्मिता अधिकारीले ल्याइन् ‘बारुली कम्मर’


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल आइडलमा सहभागी भएर चर्चामा आएकी गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत सार्वजनिक गरिएको छ । उक्त गीत रेवेल इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

‘बारुली कम्मर’ बोलको गीतमा गायिका अस्मिता अधिकारीलाई कमल खत्रीले स्वरमा साथ दिएका छन् । यस्तै गीतमा शब्द र संगीत कमल खत्रीको रहेको छ । गीतमा किरण तुलाधरको एरेन्ज छ ।

गीतको भिडियोमा पूजा गिरीले अभिनय गरेकी छिन् भने विदुर पाण्डे र रामशरण उप्रेतीको छायांकन देख्न सकिन्छ । भिडियोमा दिपेन्द्र केसीको निर्देशन र प्रकाश तुलाधरको सम्पादन रहेको छ ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  १२ : ४८ बजे

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको