जित्नेहरुले फरककाम गर्दैनन्, तरिकामात्र फरक छान्छन् « Khabarhub

जित्नेहरुले फरककाम गर्दैनन्, तरिकामात्र फरक छान्छन्


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जीवनमा अरुले भन्दा फरक र अनुकरणीय काम गरेका व्यक्तिको दैनिकी हाम्रा लागि प्रेरणाका स्रोत हुन् । लामो समयसम्मको मेहनत र परिश्रमबाट प्राप्त उनीहरुको सोच नै जीवन उपयोगी सीपका रुपमा हामीले ग्रहण गर्न सक्छौं । यहाँ हामीले केही यस्ता व्यक्तिको विचारलाई तपाईंसँग सेयर गर्न चाहेका छौं जसले तपाईंको जीवन यात्रालाई अघि बढ्न सहजता प्रदान गर्नेछ ।

प्रस्तुत छ १० व्यक्तिको भनाई जुन तपाईका लागि उपयोगी हुन्छ :

संर्घष गरेर बाँच्न सक्षम व्यक्ति नै सबैभन्दा योग्य हुन् : चाल्र्स डार्बिन
विश्वास एउटामा र काम अर्कैमा भयो भने, कहिल्यै सुख प्राप्त हुँदैन: फ्रेया स्टार्क
जित्नेहरुले फरक काम गर्दैनन, प्रत्येक काम फरक तरिकाले गर्छन : शिव खेडा
सफलताको जन्मदाता साहस हो : विकन्सफील्ड
महान विचारबाटै महान चरित्रको निर्माण हुन्छ : विवेकानन्द
काम शुरु गर्न सपना देख्नुपर्छ : कार्ल स्याण्डवर्ग
काममा व्यस्त हुने व्यक्तिले आँशु बगाउने समय नै पाउँदैन : चाणक्य
‘अरूको विचार र तर्क सुन्न नचाहने कट्टर हो, तर्क गर्न नसक्ने मुर्ख हो, अनि तर्क गर्ने साहस नै नगर्ने नोक्कर हो : ड्रामण्ड
जित्ने आकांक्षा राख्नुभयो भने, आधा जित भइसक्यो । हार निश्चित ठान्नुभयो भने, आधा हारिसक्नुभयो : डेविड एम्ब्रोज
ऐना मात्र सबैभन्दा असल मित्र हो किनभने म रूँदा यो कहिल्यै हास्दैन : चार्ली च्याप्लिन

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  १ : २४ बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष