शेयर बजार २.२ अकंले ओरालो « Khabarhub

शेयर बजार २.२ अकंले ओरालो


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शेयर बजारको परिसूचक नेप्से बिहीबार २.२९ अंकले घटेर १ हजार ३ सय १८ विन्दुमा कायम भएको छ । यससँगै सेन्सेटिभ परिसूचक पनि ०.८१ अंकले घटेको छ । जम्मा १७३ कम्पनीको २९ लाख ९२ हजार ६ सय ६३ कित्ता शेयर ९४ करोड ७६ लाख ५६ हजार ५ सय १६ रुपैयाँमा कारोबार भएको छ ।

बिहिबार ११ उप समूहको कारोबार भएकोमा ६ उप समूह घटेका छन भने ५ उपसमूह बढेका छन । बैंकिङ ८.२४, होटेल्स १२.५६, हाइड्रो पावर १.१३, अन्य ०.३१, माइक्रो फाइनान्स ५२३, जीवन बीमा १२.४ अंकले घटेका छन भने बिकास बैंक २१.२५, फाइनान्स २.८४,निर्जीवन बीमा २७.२७, उत्पादन ९९.७४, सामूहिक कोष ००१ अंकले बढेका छन् ।

१३ करोडको टर्नओभर गरी बिहिवार सबै भन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । सबै भन्दा बढी नाफा कमाउनेमा शिवम् सिमेन्ट, मल्टीपर्पस फाइनान्स कम्पनी, आइएई जेन्रल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, महालक्ष्मी बिकास बैंक, एनएमबी माइक्रो फाइनान्स वित्तीय संस्थाका लगानीकर्ता रहे ।

सबै भन्दा बढी गुमाउनेमा कृषि बिकास बैंक, कर्पोरेट बिकास बैंक, प्रोग्रेसिभ फाइनान्स, ग्लोबल आइएमई संयुक्त स्किम, उन्नति माइक्रो फाइनान्स, महिला सहयात्रा माइक्रो फाइनान्स, सिभिल लघुवित्तका लगानीकर्ता रहे।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ६ : ०३ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण