एउटा फोटोका लागि हजार फिट अग्लो बिल्डङबाट पोज! « Khabarhub

एउटा फोटोका लागि हजार फिट अग्लो बिल्डङबाट पोज!


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मान्छेका इच्छा पनि अनेक । यिनै इच्छाको पछि दोडँदा मानिसले धेरै हद पार गर्ने गरेका छन् । इच्छापूर्ति गर्न कोही अपराधी भने धेरैले अनाहकमा ज्यान गुमाए । यहाँ हामी एक युवतीको चर्चा गर्छौ जसले एउटा फोटोको मोहमा निक्कै ठूलो जोखिम मोलिन ।

यसरी फोटोका लागि ज्यान नै दाउमा राख्न अग्रसर हुने युवती हुन रुसी मोडल विक्टोरिया ओदिन्त्कोवा । उनले फोटो खिच्नका लागि दिएको पोज हेर्ने मान्छे एक पटक सिरिङै हुन्छ ।

२३ वर्षीया ओदिन्त्कोवाले फोटो खिच्न जोखिम मोल्दै हजार फिट अग्लो बिल्डिङको बाहिरपट्टि गइन । त्यो पनि सुरक्षाका साधन बिनानै । उनलाई त्यो बेला अरु कुनै सोच नै आएन मात्र फोटो राम्रो हुनुपर्‍यो ।

ओदिन्त्कोवाले यस्तो जोखिम मोलेर फोटो खिच्दा एक साथीले साथ दिएका थिए । उनका यी तस्वीर सामाजिक सञ्जालमा भाइरल भएका छन् । यी तस्वीरले तरंगित उनका फ्यानले फोटोकै लागि ज्यानै जोखिममा राख्नु राम्रो नहुने बताएका छन् ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  १२ : ०० बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा