गुठीबारे सांसदको प्रश्न– मान्छेलाई रुवाएर हाँस्ने भगवान कहाँ हुन्छ ? « Khabarhub

गुठीबारे सांसदको प्रश्न– मान्छेलाई रुवाएर हाँस्ने भगवान कहाँ हुन्छ ?


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका सांसद शान्ता चौधरीले गुठी विधेयकका बारेमा गलत प्रचार भएको भन्दै आश्चर्य प्रकट गरेकी छिन् ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद चौधरीले संविधान विपरित विधेयक नभएको दाबी गरिन् ।

दाङको स्वर्गद्वारी गुठीको १२ सय विघाहा जमिन १६ सय घरधुरी परिवारले जोतभोग गरिरहेको भन्दै उनले मोही किसानको हकमा आवाज उठाउनुपर्ने बताइन् ।

उनले भनिन्“गणतन्त्र किन चाहियो गरिबका लागि बोल्न हुँदैन भने ? धर्म हाम्रो आस्था हो संस्कृति हो । पहिचान हो । तर मान्छेलाई रुवाएर हाँस्ने भगवान कहाँ हुन्छ र ? मैले त यही प्रश्नको जवाफ खोजिरहेछु । ”

प्रकाशित मिति : १ असार २०७६, आइतबार  २ : ०६ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब