नापी कार्यालय ललितपुरका २ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता « Khabarhub

नापी कार्यालय ललितपुरका २ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको लगनखेलस्थित नापी कार्यालय २ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी सर्वेक्षक उपेन्द्र प्रसाद यादव र कार्यालय सहयोगी राजन विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

सेवाग्राहीसँग लिएको ३० हजार घुससहित पक्राउ परेका नापी सर्वेक्षक यादव र कार्यालय सहयोगी विष्टविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

दुवैजनाविरुद्ध ३० हजार रुपैयाँ बिगो तथा जरिवाना र कैद सजाय मागदावी गर्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ४ : ५९ बजे

मुग्लिन-पोखरा सडक : घरटहराको मुआब्जाका लागि रकम अभाव

दमौली– पृथ्वीराजमार्गलाई चार लेनमा विस्तारका लागि तनहुँको पूर्वी खण्डमा घरटहरा

नक्कली भूटानी शरणार्थी प्रकरण : प्रतिवादीतर्फको बहस सुरु

काठमाडौँ– नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रतिवादी पक्षका तर्फबाटको बहस सुरु

प्रतिनिधिसभाको शून्य समयमा कुन सांसदले के भने ?

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा नागरिकता विधेयक, सडकलगायत पूर्वाधार

आन्तरिक पर्यटकको रोजाइमा हरित पार्क

देउखुरी– दाङ, गढवा गाउँपालिका–१ स्थित   पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइको

‘भारत जाने दिनै नागरिकता विधेयक प्रमाणीकरण हुनु संयोग मात्रै हो’

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू भारत भ्रमणमा जाने