५८०० रोपनीमा लगाइएको गाँजा खेती नस्ट « Khabarhub

५८०० रोपनीमा लगाइएको गाँजा खेती नस्ट


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरो र सशस्त्र प्रहरी गण नम्बर १ को संयुक्त टोलीले काठमाडौंका विभिन्न क्षेत्रमा ५ हजार ८ सय रोपनी जग्गामा लगाइएको गाँजा खेती नस्ट गरेको छ ।

ब्यूरो र सशस्त्र प्रहरीको टोलीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ स्थित मुलखर्क, ओख्रेनी, चिलाउने, गौरीगाउँ, माझगाउँ, कुने, खत्री टोल क्षेत्रमा लगाइएको गाँजा खेती नस्ट गरेको हो ।

ब्यूरो र सशस्त्र प्रहरीको ८० जनाको टोलीले जेठ २७ गतेदेखि ३० गतेसम्म गरी गाँजा फडानी गरेको जनाइएको छ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ५ : २५ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता