पाकिस्तानविरुद्ध रोहितको शतक « Khabarhub

पाकिस्तानविरुद्ध रोहितको शतक


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध भारतका ब्याट्सम्यान रोहित शर्माले शतक पुरा गरेका छन् ।

उनले खेलको ३० औं ओभरमा ८५ बलको सामना गर्दै १०० रन पूरा गरेका हुन् । यस्तै, जारी खेलमा ३० ओभरमा भारतले १ सय ७३ रन बनाएको छ । क्रिजमा रहेका रोहित शर्माले सय रन पूरा गर्दा कप्तान विराट कोहलीले ९ रन बनाएका छन् । यसअघि पहिलो विकेटका रुपमा आउट भएका केएल राहुलले ५७ रन बनाए ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ५ : २९ बजे

परराष्ट्रमन्त्री खनालद्वारा समुद्री पहुँच र सम्बन्ध विस्तारमा जोड

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले ‘नवौँ हिन्द महासागर सम्मेलन’ले नेपाललाई

सभामुख अर्यालसँग यूएनडीपी प्रतिनिधिको भेट

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राष्ट्रसङ्घीय  विकास कार्यक्रम (यूएनडीपी)

राजनीतिक उतारचढाव र संकटबीच स्वास्थ्य : कस्तो रह्यो एक वर्ष ?

काठमाडौं- आर्थिक वर्षको सुरुवातमै ’जेन-जी’ आन्दोलनको राप झेलेको स्वास्थ्य तथा

गृहमन्त्री र चिनियाँ राजदूत माओमिङबीच भेट, द्विपक्षीय सहकार्यको सहमति

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र चीनका