पाकिस्तानविरुद्ध रोहितको शतक | Khabarhub Khabarhub

पाकिस्तानविरुद्ध रोहितको शतक


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध भारतका ब्याट्सम्यान रोहित शर्माले शतक पुरा गरेका छन् ।

उनले खेलको ३० औं ओभरमा ८५ बलको सामना गर्दै १०० रन पूरा गरेका हुन् । यस्तै, जारी खेलमा ३० ओभरमा भारतले १ सय ७३ रन बनाएको छ । क्रिजमा रहेका रोहित शर्माले सय रन पूरा गर्दा कप्तान विराट कोहलीले ९ रन बनाएका छन् । यसअघि पहिलो विकेटका रुपमा आउट भएका केएल राहुलले ५७ रन बनाए ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ५ : २९ बजे

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।