कर्णाली प्रदेशको बजेट : ३४ अर्ब ३५ करोड (पूर्ण पाठ) | Khabarhub Khabarhub

कर्णाली प्रदेशको बजेट : ३४ अर्ब ३५ करोड (पूर्ण पाठ)


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

प्रदेश सभा बैठकमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बजेट सार्वजनिक गरेका हुन्। प्रदेशले आगामी आर्थिक वर्षको बजेटमा चालुतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार रुपैयाँ र पूँजीगततर्फ (वित्तीय व्यवस्थापनसमेत गरी) २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार रुपैयाँ विनियोजन गरिएको छ।

प्रदेशले आगामी आवको बजेटका श्रोतका रुपमा आन्तरिक राजश्वबाट २५ करोड १० लाख ४१ हजार रुपैयाँ, चालु आर्थिक वर्षमा खर्च हुन नसकेको बाँकी रकमबाट ८ अर्ब ९४ करोड ७४ लाख ८४ हजार रुपैयाँ, संघीय सरकारबाट राजश्व बाँडफाँट गर्दा विनियोजन भएको ७ अर्ब ४४ करोड ४३ लाख रुपैयाँ स्रोतका रुपमा उल्लेख गरेको छ।

बजेटमा समपूरक र विशेष अनुदानबाट १ अर्ब ८१ करोड २२ लाख रुपैयाँ तथा ५५ करोड रुपैयाँ आन्तरिक ऋणबाट परिचालन गर्ने सरकारको लक्ष्य छ।

बजेटको पूर्ण पाठ

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ५ : ५९ बजे

प्यालेस्टाइन कहिल्यै राष्ट्र बन्नेछैन : नेतन्याहू

एजेन्सी – इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहूले प्यालेस्टाइन कहिल्यै स्वतन्त्र राष्ट्र

नयाँ सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य गर्न तयार : इप्पान

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नयाँ आन्तरिक

मुस्ताङको ४७० हेक्टर क्षेत्रफलमा आलुखेती

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा कूल ४७० हेक्टर क्षेत्रफलमा आलुखेती हुँदै

ललितपुरको जनजीवन सामान्य बन्दै, निषेधाज्ञा हट्यो

ललितपुर– जिल्लाको जनजीवन सामान्य भएसँगै स्थानीय प्रशासनले जिल्लाका विभिन्न भागमा

बेनीमा मौलिक सम्पदाको संरक्षण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारमा मौलिक सम्पदाको निर्माण र पुनर्निर्माण