प्रनेश गौतमलाई रिहा गर्न अदालतको आदेश « Khabarhub

प्रनेश गौतमलाई रिहा गर्न अदालतको आदेश


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जिल्ला अदालत, काठमाडौंले चलचित्र ‘वीर विक्रम २’ को आपत्तिजनक समीक्षा गरेको आरोपमा पक्राउ परेका प्रनेश गौतमलाई रिहा गर्न आदेश दिएको छ ।

साइबर क्राइमको आरोपमा हिरासतमा रहेका प्रनेशलाई अदालतको आदेशपछि आइतवार साधारण तारेखमा रिहा गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले प्रनेशलाई रिहा गरिएको जानकारी दिए ।

चलचित्र ‘वीर विक्रम २’ का निर्देशक मिलन चास्मले आपत्तिजनक समीक्षा गरेको भन्दै प्रनेश गौतमविरुद्ध उजुरी दिएका थिए । सोही आधारमा प्रहरीले पक्राउ गरी कारवाही अगाडि बढाएको थियो ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ६ : १२ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,