भीम श्रेष्ठको ‘छाता’ मा रुझिन् अञ्जली अधिकारी (भिडियो) « Khabarhub

भीम श्रेष्ठको ‘छाता’ मा रुझिन् अञ्जली अधिकारी (भिडियो)


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – असार लागेको छ । झरी नपरेर गर्मी बढिरहेका बेला गायक भीम श्रेष्ठले भने झरी सम्झाउने गीत बजारमा ल्याएका छन् ।

‘अक्सर छाता छुट्ने गर्छ’ बोलको लोकशैलीको गीतमा भीम श्रेष्ठको स्वर सुन्न सकिन्छ भने रामहरि भेटुवाल र सन्दीप पुडासैनीका शब्द छन् । झरी सम्झाउने यो गीतमा सञ्जीव पुडासैनीको संगीत सुन्न सकिन्छ । यस्तै गीतमा सैलेन्द्रमान प्रधानको एरेन्ज छ ।

त्यसै गरी गीतको भिडियोमा प्रदीप लामा र अञ्जली अधिकारीले अभिनय गरेका छन् । भिडियोमा अञ्जली र प्रदीप प्रेममा हराएको देख्न सकिन्छ । यस्तै प्रविन भट्टको सम्पादन रहेको भिडियोलाई अनिल के मानन्धरले छायांकन र निर्देशन गरेका छन् ।

हेरौँ भिडियो:

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ७ : २२ बजे

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको