सगरमाथाको काखमा योगासन (फोटो फिचर) « Khabarhub

सगरमाथाको काखमा योगासन (फोटो फिचर)


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर नेपालस्थित भारतीय दूतावासले काठमाडौंमा योग दिवस मनाएको छ । पाँचौं अन्तर्राष्ट्रिय योग दिवस आगामी जुन २१ मा मनाइँदैछ । सोही अवसर पारेर दूतावासले केही दिन यता विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ ।

आइतबार एक कार्यक्रमबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भिडिओ सन्देशबाट योग दिवस शुरू गरिएको थियो । योग दिवस कार्यक्रममा विभिन्न विद्यालयबाट विद्यार्थीहरू सहभागी भएका थिए। उनीहरूले योगका विभिन्न आसन गरेका थिए।

केही दिनअघि भारतीय राजदूतावासले सगरमाथाको स्याङ्बोचेमा योग दिवस मनाएको थियो । स्वस्थ रहन योग अनिवार्य चाहिने नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पूरीले बताएका थिए ।

सगरमाथाको काखमा योगका झलक

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ८ : १५ बजे

सल्लाघारीमा मुस्ताङका च्याङ्ग्रा बिक्री सुरु, मूल्य प्रतिकेजी १३०० रुपैयाँसम्म (तस्बिरहरू)

भक्तपुर– दसैँ नजिकिएसँगै भक्तपुरको सल्लाघारीमा मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको बिक्री सुरु

कांग्रेसमाथि धावा बोल्नेलाई ठेगान लगाउने मान्छे मै हुँ : मोहन बस्नेत

काठमाडौं – नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीमाथि धावा बोल्ने

प्रकाशचन्द्र परियारको रिपोर्ट कार्डमा के–के छन् दोस्रो अधिवेशनका काम ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र

स्पेसएक्सले युक्रेनमा स्टारलिंकको सेवामा गर्‍यो सीमितता, सैन्य ड्रोन अभियान प्रभावित

एजेन्सी– अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले युक्रेनमा उपलब्ध गराउँदै आएको

कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौंको