मुटु कमजोर छ, नहेर्नोस् यी संसारकै खतरा पाँच स्टन्ट ! (फोटो फिचर) « Khabarhub

मुटु कमजोर छ, नहेर्नोस् यी संसारकै खतरा पाँच स्टन्ट ! (फोटो फिचर)


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मानिसहरुको शोख अनेक हुन्छन् । कोही कलाकारितामा रमाउँछन्, कोही विभिन्न रमणीय ठाउँको घुमफिरमा मस्त समय बिताउँछन् । कैसैको कुशल खेलाडी बन्ने रहर हुन्छ ।

यस्तै कोही भने अद्भूत र अनौठा काम गरेरे कीर्तिमानी कायम गर्न चाहान्छन् । आज हामीले यस्तै संसारकै खतरनाक स्टण्टम्यानहरुले दिएका हेर्दै डरलाग्दा केही स्टन्टका तस्वीर प्रस्तुत गरेका छौं ।

पहिलो स्टन्टमा एउटा व्यक्ति डोरीमा मोटरसाईकल गुडाउँछ । त्यो पनि एउटा मानिसलाई झुण्ड्याएर । त्यतिमात्र नभएर उसले त्यो मोटराइकल कहिले हात छाडेर, कहिले मोटरासाईकलमाथि उभिएर त कहिले मोटरसाइकलमाथि बसेर समेत चलाइरहेको हुन्छ । जुन भिडियो हेर्दा आङ जिरिङ्ग हुन्छ ।

त्यस्तै अर्को खतरनाक स्टन्ट हो एउटा डोरीमाथि नै साइकल गुडाइएको दृश्य । जहाँ ती व्यत्तिले हल्लिएको डोरिमाथि साइकल गुडाएर साइकल नियन्त्रणमा राख्दै निश्चित दूरी पार गर्छन ।

अर्को डरलाग्दो स्टन्ट हो डोरीमाथि एउटा मान्छे हिडिरेको दृश्य । यो दृश्यले पनि मान्छेलाई निकै डरलाग्दो दुल्याउँछ । डोरीमा हिड्दा हिड्दै मान्छे झण्डै खस्छ । तर उसले हत्तपत्त डोरीलाई समातेर पुनः नियन्त्रण बनाउँछ र डोरीबाटै हिडेर एकठाउँमाबाट अर्को ठाउँसम्म पुग्छ । यो दृश्य पनि कम्ता डरलाग्दौ छैन ।

अर्को संसारकै चौथो डरलाग्दो स्टन्ट हो भिरालो डरलाग्दो ठाउँमा साइकलको रेस । जहाँ एउटा व्यक्तिले भिरालो ठाउँमा साइकल स्पीडमा कुदाएर विभिन्न स्टन्ट दिँदै गन्तव्यमा पुग्छ । जहाँ हेर्ने दर्शकको पनि उल्लेख्य सहभागिता हुन्छ ।

त्यस्तै संसारकै डरलाग्दो पाँचौ स्टन्ट भने एउमा मान्छेलाई साइकलको डोरीमा झुड्याएर साइकललाई मान्छेले धकेलेर गुडाइरहेको दृश्य । यो दृश्यले पनि मान्छेको आङ सिरिङ्ग बनाउँछ । जहाँ साइकल धकेल्ने मान्छे बीचबीचमा साइकलमा चढ्छ पनि । यी स्टन्ट हेर्दा जो कोहीको दिल धड्काउने देखिन्छ ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ७ : १३ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा