लोक सेवाको विज्ञापन खारेजीको माग गर्दै काठमाडौंमा प्रर्दशन | Khabarhub Khabarhub

लोक सेवाको विज्ञापन खारेजीको माग गर्दै काठमाडौंमा प्रर्दशन


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  संघीयताको मर्म विपरीत लोकसेवा आयोगले निकालेको विज्ञापन समावेशी नभएको भन्दै खारेजीको मागसहित राजधानीमा प्रदर्शन गरिएको छ ।

संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरीत प्रकाशित गरिएको लोक सेवा आयोगको विज्ञापनविरुद्ध आदिवासी जनजाति, मधेसी, दलित, महिला, अपांगता भएका व्यक्ति र पिछाडिएका क्षेत्र तथा विभिन्न राजनीतिक दलले मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

उनीहरुले पहिचानसहितको संघीयता र पूर्ण समानुपातिक समावेशिता लागू गरिनु पर्ने माग राख्दै बाजागाजासहित प्रदर्शन गरे । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र आयोगका अध्यक्ष उमेश मैनालीको राजीनामासमेत माग गरेका छन् । उनीहरुले सरकार आरक्षण विरोधी भएको आरोप लगाएका छन् ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  १ : ३९ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र