शेयर बजारमा सामान्य सुधार « Khabarhub

शेयर बजारमा सामान्य सुधार


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निरन्तर ओरालो लागेको शेयर कारोबारमा मंगलबार सामान्य सुधार आएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४ दशमलव ४५ अंकले बढेर १ हजार २ सय ५९ दशमलव शुन्य एक विन्दुमा पुगेको छ । नेप्सेका अनुसार स्वरोजगार लघुवित्त वित्तिय संस्थाका शेयरवालाले प्रतिशेयर १३ रुपैया गुमाएका छन् ।

राष्ट्रिय बिमा कम्पनीको प्रमोटर शेयर होल्डरले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीका शेयरहोल्डरले प्रतिशेयर ४ सय २२ रुपैया कमाएका छन् । त्यस्तै सिभिल लघुवित्त वित्तिय सस्थाका शेयरहोल्डरले समेत प्रतिशेयर ४५ रुपैया कमाएका छन् ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ५ : ३६ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६