नेपालमा एनजीओको जालो, अनुगमनका नामका लाखौ लिन्छन् कर्मचारी « Khabarhub

नेपालमा एनजीओको जालो, अनुगमनका नामका लाखौ लिन्छन् कर्मचारी


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गैरसरकारी संस्थाको अवस्थाको विषयलाई समेटेर मुख्य समाचार बनाएको राजधानी दैनिकले नेकपाको एकता प्रकरणलगायतका अन्यसमाचारलाई पहिलो पृष्ठमा छापेको छ ।

नेपालमा गैरसरकारी संस्था (एनजीओ) को जालो विकटका गाउँदेखि सहरका महलसम्म फैलिएको छ । २६ वर्षको अवधिमा ४५ हजार बढी एनजीओ सञ्चालनमा छन् । सामाजिक विकासको क्षेत्रमा काम गर्ने भन्दै सञ्चालित एनजीओको अनुगमन भने फित्तलो छ । एनजीओको अनुगमनका नाममा समाजकल्याण परिषदका कर्मचारीले लाखौ रकम बुझ्ने गरेपनि प्रभावकारी अनुगमन नगरेको पाइएको छ ।

‘पार्टी एकता अलमलमा, शीर्ष नेताको भागबन्डा किचलो’ शीर्षकमा रहेको अर्को समाचारमा जिम्मेवारीका विषयमा पार्टीका शीर्ष नेताहरुबीच भागबन्डा नमिल्दा सत्तारुढ दल नेपाल कम्युनस्टि पार्टीको एकता प्रकरण अलमलमा परेको छ । तीन महिनामा एकता प्रक्रिया टुंग्याउने लक्ष्य राखेको नेकपाले ९ महिना बित्दा पनि टुंग्याउन सकेको छैन् ।

त्यस्तै भारतमा १ सय ७९ नेपाली अलपत्र अवस्थामा भेटिएका छन् । उनीहरु प्रहरी नियन्त्रणमा रहेका छन्। उनीहरुलाई नेपाल ल्याउन पहल भइरहेको छ । अलपत्र पर्नेमा अधिकांश महिला छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ६ : ४४ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित