व्यायाम गर्नु अघि खानुस् खाजा, कम हुन्छ शरीरको तौल ! « Khabarhub

व्यायाम गर्नु अघि खानुस् खाजा, कम हुन्छ शरीरको तौल !


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईं शरीरको तौलका कारण चिन्तित हुनुन्छ र तौललाई नियन्त्रण वा घटाउन चाहिरहनु भएको छ भने केही काम गर्न आवश्यक छ ।

वजन घटाउनका लागि तपाई कसरत गरिरहनु भएको छ भने अब यो एउटा काम पनि गर्नुहोस् । यसका लागि तपाईंले धेरै मिहेनत गर्नु पर्ने छैन ।

बलिउड तथा हलिउड हस्तीहरुको ‘फिटनेस एक्सपर्ट’ क्रिस गेथिनले आफ्नो पुस्तक ‘द बडिबिल्डिङ डट कम गाइड’मा तौल घटाउने राम्रो र सहज तरिका बारे जानकारी दिएका छन् ।

उनका अनुसार सधैं विहान कसरत गर्नुभन्दा पहिला खाजा खाएर व्यायाम शुरु गर्नुभयो यसले वजन घटाउनका लागि मद्दत गर्छ । चाँडो खाजा खाएर व्यायाम गर्दा शरीरमा ‘मेटाबलिज्म’ राम्रो हुन्छ ।

उनको दाबी अनुसार कसरत भन्दा ४५ मिनेट अघि खाजा खाएमा शरीरको तौल कम हुन्छ ।

यसअघि पनि व्यायाम भन्दा अघिको खाजा र वजनलाई लिएर धेरै अनुसन्धानहरु भएका छन् । सधै विहान खाजा खादा वजन कम मात्र होइन दिनभर खाजा खाने इच्छा पनि कम हुन्छ ।

यदी तपाई विहान कसरत गरेर पसिना बगाइ रहनु भएको छ भने नास्ता गरेर कसरत गर्ने गर्नुहोस् जसले गर्दा तपाई को शरीरको तौल घट्दै जान्छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ४ : ०४ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता