भक्तपुरमा भीषण असिनापानी, तरकारी-बालीमा क्षति « Khabarhub

भक्तपुरमा भीषण असिनापानी, तरकारी-बालीमा क्षति


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिबार दिउँसो भक्तपुरमा भीषण असिना पानी पर्‍यो । असिना पानीले खेतबारीमा लगाइएको तरकारी बाली नष्ट भएको छ ।

असिनापानीले तरकारी नष्ट पारेपछि किसान चिन्तित बनेका छन् । असिना  परेपछि खेतबारी तथा सडक पुरै सेताम्य बनेका थिए ।

माघको अन्तिम सातातिर लगातार तीन दिन परेको पानीले भक्तपुरको सूर्य विनायक आसपासका डाँडामा हिमपात भएको थियो भने फागुन लागेसँगै असिना पानी पर्न थालेको हो ।

शनिबार दिउँसो केही बेर काठमाडौंमा पनि असिना पानी परेको थियो ।  यस्तै सिन्धुपाल्चाेकमा पनि असिनापानीले खेतीबालीमा क्षति पुगेको जनाइएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ८ : ५७ बजे

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो