सत्तारुढ नेकपाको सचिवालय बैठक शुरु | Khabarhub Khabarhub

सत्तारुढ नेकपाको सचिवालय बैठक शुरु


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक शुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पार्टीको एकता प्रक्रियाका साथै एकताका लागि टुंगिनबाँकी विभाग गठनका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाका कारण पटकपटक स्थगित हुँदै आएको बैठक केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँडका साथै सहमति हुन नसकेको स्कूल विभाग गठन लगायतका विषयमा छलफल हुनेछ ।

यसअघि बिहीबारका लागि बोलाइएको बैठकमा सहभागी हुन नेताहरु बालुवाटार पुगेपनि अध्यक्ष ओली अस्वस्थ भएपछि बैठक आजका लागि सारिएको थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  १२ : ०१ बजे

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना