सत्तारुढ नेकपाको सचिवालय बैठक शुरु « Khabarhub

सत्तारुढ नेकपाको सचिवालय बैठक शुरु


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक शुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पार्टीको एकता प्रक्रियाका साथै एकताका लागि टुंगिनबाँकी विभाग गठनका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाका कारण पटकपटक स्थगित हुँदै आएको बैठक केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँडका साथै सहमति हुन नसकेको स्कूल विभाग गठन लगायतका विषयमा छलफल हुनेछ ।

यसअघि बिहीबारका लागि बोलाइएको बैठकमा सहभागी हुन नेताहरु बालुवाटार पुगेपनि अध्यक्ष ओली अस्वस्थ भएपछि बैठक आजका लागि सारिएको थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  १२ : ०१ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।