वर्षाको मायामा तड्पिए विनोद (भिडियो) « Khabarhub

वर्षाको मायामा तड्पिए विनोद (भिडियो)


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इट्टाघरे प्रोडक्सनको प्रस्तुतिमा तयार भएको ‘झूठो खेल’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतको भिडियोमा नायिका वर्षा राउत र अभिनेता विनोद न्यौपानेले अभिनय गरेका छन् । विनोद र वर्षालाई भिडियोमा प्रेमीप्रेमिकाका रुपमा देखाइएको छ । मायामा धोका पाएपछि तड्पिनुपरेको भावना गीतमा देखाइएको छ ।

गीतमा बेनु मैनालीका शब्द छन् भने तारा तिवारीको स्वर सुन्न सकिन्छ । यस्तै संगीत सिर्जना कर्म ग्याल्छेन बोमजनले गरेका छन् ।

गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले क्यामेरामा कैद गरेका हुन् भने गम्भीर विष्टले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ४ : ५४ बजे

टेलिकमको दसैँ अफर, के-के छन् सुविधा ?

काठमाडौं– नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ

बुढीगण्डकीको बाढीले शान्ति बजारका घर डुबानमा

गोरखा- बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्ति बजार

रुससँग डिजेल सम्झौतापछि ट्रम्प-जेलेन्स्की विवाद चर्कियो, ट्रम्पले मागे युक्रेनमा नयाँ नेतृत्व

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हटाएर

बेत्रावतीस्थित फलाकु खोलामा सेनाले बनाएको एक्रो बेलीब्रिज सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत