ज्ञानेन्द्र शाहीलाई अरिंगालले हमला गरेर सखाप पार्न खोजेको लोहनीको आरोप « Khabarhub

ज्ञानेन्द्र शाहीलाई अरिंगालले हमला गरेर सखाप पार्न खोजेको लोहनीको आरोप


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा(संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमणको डटेर सामना गर्नुपर्ने जनाएका छन् ।

डा. लोहनीले शाही भ्रष्टाचार विरोधी युवा नेता रहेको उल्लेख गर्दै उनले आयोजना गरेको पत्रकार सम्मेलनमा विद्यार्थीका नाममा नेकपाका अरिंगालले हमला गरेर सखाप पर्ने प्रयास गरेको बताएका छन् ।

सामाजिक सञ्जाल मार्फत डा लोहनीले यो आक्रमण फासिस्ट चरित्रको द्योतक भएको उल्लेख गर्दै यसको डटेर सामना गर्नुपर्ने उल्लेख गरेका छन् ।

‘नेपाली जनता अब अरिंगले धम्किबाट तर्सिने छैनन्’ डा. लोहनीले लेखेका छन् ।

आइतवार दिउँसो ललितपुरमा शाहीले आयोजना गरेको कार्यक्रममा झडप भएपछि उनको सुरक्षाका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ७ : ३२ बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा