नेपाल क्रिकेट संघको निर्वाचन असोज १० र ११ गते हुने « Khabarhub

नेपाल क्रिकेट संघको निर्वाचन असोज १० र ११ गते हुने


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचन आगामी असोज १० र ११ गते हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) , अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) र स्वतन्त्र कमिटीका प्रतिनिधिसहितको बैठकले आगामी असोज १० र ११ गते क्यानको निर्वाचन गर्ने सहमति जुटाएको हो ।

क्यानको केन्द्रीय निर्वाचनसँग सम्बन्धित प्रक्रियामा समस्या देखिएपछि विवाद समाधानका लागि भन्दै आईसीसीका प्रतिनिधि आइबार नेपाल आएका थिए ।

नेपाल आएका आईसीसी प्रतिनिधि इमरान ख्वाजा र अमर शेखसहतिको टोलीले क्यानको निर्वाचनका सन्दर्भमा सोमबार बिहान राखेपका सदस्य सचिव रमेश सिलवार र स्वतन्त्र कमिटीका कानूनी सल्लाहकार राजेश्वर श्रेष्ठसँग छलफल गरेको थियो ।

सोही छलफल पश्चात क्यानको केन्द्रीय निर्वाचन असोज १० र ११ गते स्वच्छ, निश्पक्ष र मर्यादित तरिकारले सम्पन्न गर्ने गरी सहमित जुटेको राखेप सदस्यसचिव सिलवालले जानकारी दिए ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  १ : ०५ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

आज २०८२ साल चैत ३० गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार