आइओएममा भर्नाका लागि प्रवेश परीक्षाको नयाँ तालिका सार्वजनिक « Khabarhub

आइओएममा भर्नाका लागि प्रवेश परीक्षाको नयाँ तालिका सार्वजनिक


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को स्नातक तहको प्रवेश परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ ।

यसअघि भदौं २१ देखि २४ गते सम्म हुने भनिएको प्रवेश परीक्षा सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण स्थगित भएपछि आईओएमले सोमबार परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको हो ।

आईओएमले यसअघि स्थगन भएको परीक्षा पूर्व निधारित परीक्षा केन्द्रहरुमा नै असोर ३, ५, ६ र ७ गते संञ्चालन गर्ने जनाएको छ ।

आईओएमले असोज ३ गते एमबीबीएस, असोज ५ गते बीडिएस र बीएनएस, असोज ६ गते बीएससी नर्सिङ, बीएमएस, बी फार्मेसी, एएससी नर्सिङ र बीएससी एमआइटी, लगायतका विभिन्न संकायमा नयाँ भर्नाका लागि प्रवेश परीक्षा सञ्चालन गर्न लागेको हो ।

यस्ताे छ आईओएमको  सूचना

 

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ९ : ०० बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ