सागको कार्यविधि मन्त्रिपरिषदबाट पारित « Khabarhub

सागको कार्यविधि मन्त्रिपरिषदबाट पारित


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं र पोखरामा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का लागि बनेको कार्यविधि मन्त्रिपरिषदबाट पारित भएको स्रोतले जनाएको छ ।

भदौ २६ गते बसेको मन्त्रिपरिषद बैठकले १३ औं सागका लागि आवश्यक कार्यविधि पारित गरेको हो ।

‘लामो समयदेखि कार्यविधि क्याबिनेटमा थियो । गएको बिहीबार बसेको बैठकले कार्यविधि पास गरिसकेको छ । अब कार्यविधिअनुसार सागको काम अगाडि बढ्छ,’ स्रोतले भन्यो।

कार्यविधिमा सागका लागि आवश्यक पर्ने सबै कुराहरु स्पष्ट रुपमा उल्लेख गरिएको जनाइएको छ । कार्यविधि लामो समयदेखि मन्त्रिपरिषदमा अड्किएको थियो ।

आगामी मंसिर १५ देखि २४ गतेसम्म सञ्चालन हुने सागका लागि खेलकुद मन्त्रालयले सवा पाँच अर्ब बजेट माग गरेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ८ : ०५ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता