सिंगापुर एयरलाइन्सले भर्छ संसारकै लामो उडान ! « Khabarhub

सिंगापुर एयरलाइन्सले भर्छ संसारकै लामो उडान !


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

निकै छोटो समयमा सम्बन्धित ठाउँमा पुग्न सकिने भएका कारण मानिसहरु हवाई यात्रा गर्छन् । कुनै कुनै ठाउँमा बाध्यताले पनि हवाई यात्रा गर्नुपर्ने हुन्छ ।  मानिसहरु आफ्नो अमुल्य समय खेर फाल्न चाहँदैनन् त्यसैले पनि  विमानको यात्रा गर्ने गर्दछन् । विमानको यात्रा गर्दा कति समय लाग्छ भन्ने कुरा सबैलाई चासको विषय हुन्छ ।

नेपालको सन्दर्भमा आन्तरिक उडान भर्ने विमानले सवैभन्दा लामो दूरीयका यात्रा १–२ घण्टाको दूरीमा तय गर्छन् । अन्तर्राट्रिय उडान हो भने त्यो भन्दा बढी । तर संसारकै लामो उडान कहाँ हुन्छ ? यस विषयमा तपाईलाई थाहा नहुन सक्छ ।

विश्वको सबै भन्दा लामो अवधिको उडान अमेरिकाको नेवार्कदेखि सिंगापुरसम्म लाई मानिन्छ । उक्त उडान सिंगापुर एयरलाइन्सले भर्ने गर्छ ।

यस बिमानको उडान अवधि करिब १८ घण्टा ४५ मिनेटको रहेको छ । यसले अमेरिका न्यू जर्सीको नेवार्क लिबर्टी अन्तरराष्ट्रिय एयरपोर्ट देखि सिंगापुरको चांगी एयरपोर्ट सम्मको यात्रा तय गर्ने गर्छ ।

सिंगापुर एयरलाइन्सले करिब ९,५३४ मिलको दुरी एकै पटकमा तय गर्छ । सिंगापुर एयरलाइन्सको एयरबस ए ३५०–९०० ले उडान भर्ने गरेको छ । यस बिमानको १६५ ,००० लिटरको ईन्धन क्षमता रहेको जनाइन्छ । यस बिमानले आफ्नो पहिलो यात्रा अक्टुबर ११, २०१८ मा तय गरेको थियो ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ११ : ०० बजे

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर