महान बन्ने मूल सूत्र– लगनशिलता « Khabarhub

महान बन्ने मूल सूत्र– लगनशिलता


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

महान वैज्ञानिक अल्बर्ट आइस्टाइनसँग एक पटक एक जना युवाले सोधे, सर आज सारा संसारमा तपाईको नाम चर्चित छ । सबै तपाईको प्रशंसा गर्छन् । तपाईलाई सबैले महान् भन्छन् । भन्नुस् न आखिर महान् बन्ने शुत्र के हो ?

आइस्टाइनले मुस्कुराउँदै भने ‘यसको मूल सूत्र लगनशिलता हो’ । जब म तिम्रो उमेरको थिए गणितदेखि डराउँथे, जस्तो आज तिमी डराउँछौं । म धेरैजसो समय गणितमा फेल हुन्थें । मैले सजाय पाउँथे । मेरा साथीहरु मलाई जितेर अघि बढ्थें । उनीहरु मेरो मजाक उडाउथे । म मन मारेर बस्थें ।

एकदिन मैले सोचे आखिर म मा कुनै कमी त छैन । फेरि पनि म किन गणित देखि डराउने गर्छु ? बस, त्यो दिनदेखि नै मैले गणितका प्रश्नहरु समाधानका लागि निकाल्न थाले । याद राख, म बारम्बार असफल पनि भए । साथीहरुले खिल्ली उडाउन छोडेनन् तै पनि म मा लगन थियो कि गणितको समस्या समाधान गरेरै छोड्छु । र यही लगनशिलताले मलाई आज यहाँसम्म पुर्‍यायो ।

लगनशिलता नै सफलताका सूत्र हो, गुरुमन्त्र हो । यसर्थ लगन कहिल्यै नछोड्नु तिमीले ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  १२ : ०६ बजे

अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार

बेइजिङ- इरानमाथि अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धबारे अर्को शक्ति राष्ट्र

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : मन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै

‘डन ३’ विवादमा रणवीर सिंह, ४५ करोड क्षतिपूर्तिको दाबीपछि ईम्पामा पुग्यो मुद्दा

काठमाडौं– बलिउड अभिनेता रणवीर सिंहको फिल्म ‘डन ३’ बाट बाहिरिने निर्णय

शान्तिका सम्भावित उपाय खोज्दै पाकिस्तानी सेना प्रमुख मुनीर इरानमा

इस्लामावाद- पाकिस्तानका सेना तथा रक्षा बल प्रमुख फिल्ड मार्सल असिम

सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  देश, समाज र जनताको