उपचुनाव अघि मन्त्री फेर्न हुँदैन– नेता नेपाल « Khabarhub

उपचुनाव अघि मन्त्री फेर्न हुँदैन– नेता नेपाल


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता माधव कुमार नेपालले तत्कालै मन्त्रिमण्डल हेरफेर गर्न नहुने बताएका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार राजधानीमा आयोजना गरेको चियापान कार्यक्रममा नेता नेपालले उपनिर्वाचन अघि मन्त्रिपरिषद् पुनर्गठन गर्न नहुने बताएका हुन् ।

मन्त्रीहरुको कामबाट प्रधानमन्त्री केपी ओली सन्तुष्ट नभएको र मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेको समाचारहरु बाहिरिरहेको बेला नेता नेपालले मन्त्रिपरिषद्मा तत्कालै हेरफेर ग¥यो भने उपचुनावमा प्रभाव पार्ने बताए ।

मंसिर १४ गते देशका विभिन्न रिक्त स्थानमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको चुनाव हुँदैछ ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  २ : ५४ बजे

दुई वर्षमा सक्नुपर्ने मल्याङ्दीखोला मोटरेबल पुलको काम २५ प्रतिशत मात्र

पर्वत– पर्वतको कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने मोटरेबल पुल

रातो मच्छिन्द्रनाथ जात्राको अनुत्तरित प्रश्न- ‘यो भोटो कसको हो ?’

काठमाडौँ उपत्यकाको सांस्कृतिक जीवनको सबैभन्दा महत्त्वपूर्ण र भव्य परम्परामध्ये एक

सरकारी कार्यालय आजदेखि बिहान ९ देखि साँझ ५ बजेसम्म (तस्बिरहरू)

काठमाडौँ– सरकारको निर्णयअनुसार सरकारी कार्यालय आजदेखि बिहान ९ देखि साँझ

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन– चितवनमा उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ रोगको

‘सीसी क्यामेरा’बाट कक्षाकोठा निगरानी

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–९ स्थित सिद्धकेदारनाथ आधारभूत विद्यालयमा ‘सीसी क्यामेरा’बाट