चालु आर्थिक वर्षको पहिलो तीन महिनामा साढे ३ खर्बको बस्तु आयात | Khabarhub Khabarhub

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा साढे ३ खर्बको बस्तु आयात


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मात्रै तीन खर्ब ३४ अर्ब ९५ करोड रुपैयाँको बस्तु तथा सेवा आयोत भएको छ ।

अघिल्लो वर्षको तुलनामा बस्तु आयात घटेको भएपनि झण्डै साढे तीन खर्ब रुपैँयाको बस्तु आयात भएको हो ।

कुल आयात मध्ये सबैभन्दा धेरै भारतबाट भएको छ भने दोस्रो धेरै बस्तु आयत भने चीनबाट भएको छ ।

पहिलो तीन महिनामा २० अर्ब १६ करोड रुपैँयाको डिजेल आयत भएको छ । त्यस्तै तयारी पोशाक, मोवाइल र मोटरसाइकलको आयात समेत बढेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ७ : २२ बजे

उज्बेकिस्तानसँग खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’

तनहुँ – पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको खैरेनीटारबाट करिब सात किलोमिटर दूरीमा

रुम्टाखोलामा पक्की पुल, बर्खामा सवारिसाधन ठप्प हुने समस्याको अन्त्य

गलकोट– आगामी वैशाखमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको निर्माण व्यवसायीले

दाहाल बाबुछोराको कविता सङ्ग्रह ‘वंशवृक्ष’लोकार्पण

काठमाडौं – वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल र उनका छोरा इन्जिनियर