टुँडिखेललाई अतिक्रमणमुक्त गर्ने अभियान–रोपियो खरीको बोट « Khabarhub

टुँडिखेललाई अतिक्रमणमुक्त गर्ने अभियान–रोपियो खरीको बोट


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं— टुँडिखेललाई अतिक्रमणमुक्त पार्न चलाइएको अकुपाई टुँडिखेल अन्तर्गत दोस्रो चरणको कार्यक्रम आज मनाइएको छ ।

त्यस क्रममा टुँडिखेलबीचमा खरीको रुख रोपिँएको थियो ।

राणा प्रधानमन्त्री चन्द्र शमशेरले दासमुक्त घोषणा सही स्थानमा रहेको खरीको बोटको चौतारोबाट गरेकाले त्यसलाई पुनःस्थापना गर्ने कार्यक्रम अन्तर्गत खरीको बोट रोपिएको अभियानकर्ताले बताएका छन् ।

टुँडिखेललाई सैनिक मञ्च बनाउने क्रममा २०२८ सालमा खरीको रुख काटिएको थियो भने चौतारो भत्काइएको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ४ : ५५ बजे

कांग्रेस विशेष महाधिवेशन : विद्युतीय मेशिनमा मतदान तयारी

काठमाडौं- चार दिनदेखि जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत नयाँ

साढे तीन घण्टा बित्दा पनि सुरू भएन कांग्रेस संस्थापनको बैठक

काठमाडौं : बुधबार बिहान ८ बजेका लागि नेपाली कांग्रेस संस्थापन

लगातार नयाँ रेकर्ड राख्दै सुनचाँदी, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं- स्थानीय बजारमा सुनको मूल्यले आज पनि रेकर्ड कायम गरेको

माघीको मुखमा सखर बनाउने चटारो (तस्बिरहरू)

सर्लाही– माघे सङ्क्रान्ति नजिकिएसँगै सर्लाहीका उखु किसानहरूलाई यतिबेला सखर (गुड)

जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु

जनकपुरधाम– मधेश प्रदेश, गृह मन्त्रालय र सञ्चार तथा कानुन मन्त्रालयद्वारा