टुँडिखेललाई अतिक्रमणमुक्त गर्ने अभियान–रोपियो खरीको बोट « Khabarhub

टुँडिखेललाई अतिक्रमणमुक्त गर्ने अभियान–रोपियो खरीको बोट


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं— टुँडिखेललाई अतिक्रमणमुक्त पार्न चलाइएको अकुपाई टुँडिखेल अन्तर्गत दोस्रो चरणको कार्यक्रम आज मनाइएको छ ।

त्यस क्रममा टुँडिखेलबीचमा खरीको रुख रोपिँएको थियो ।

राणा प्रधानमन्त्री चन्द्र शमशेरले दासमुक्त घोषणा सही स्थानमा रहेको खरीको बोटको चौतारोबाट गरेकाले त्यसलाई पुनःस्थापना गर्ने कार्यक्रम अन्तर्गत खरीको बोट रोपिएको अभियानकर्ताले बताएका छन् ।

टुँडिखेललाई सैनिक मञ्च बनाउने क्रममा २०२८ सालमा खरीको रुख काटिएको थियो भने चौतारो भत्काइएको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ४ : ५५ बजे

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६