जर्मनी युरोकप फुटबलमा छनोट « Khabarhub

जर्मनी युरोकप फुटबलमा छनोट


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जर्मनी युरोकप फुटबलमा छनोट भएको छ । बेलारुसलाई ४–० गोल अन्तरले हराउँदै जर्मनी अर्को बर्षका लागि युरोकपमा छनोट भएको हो ।

जर्मनीको जितमा दुई गोल टोनी क्रुसले गरे । अरु दुई गोल म्थायस गिन्टर र लियोन गोत्र्यकाले गरे ।

गिन्टरले ४१ औ मिनेटमा जर्मनीलाई सुरुवाती अग्रता दिलाए । गोत्र्यकाले ४९ औ मिनेटमा जर्मनीको अग्रता दोब्बर बनाएका थिए ।

५५ औ मिनेटमा क्रुसले जर्मनीलाई ३–० ले अगाडी बढाए । क्रुसले ८३ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई ४–० को जित दिलाए ।

समूह सीबाट १८ अंक सहित शीर्ष स्थानको जर्मनी युरोकपमा छनोट भयो । बेलारुस ४ अंक सहित तालिकाको चौथो स्थानमा रह्यो ।

नेदरल्याण्डलाई हराउन नसकेको नर्दन आयरल्याण्ड छनोटबाट बाहिरियो । डच टिम १६ अंक सहित दोस्रो स्थानमा रहँदै युरोकपमा छनोट हुने तय गर्‍यो।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ६ : ३२ बजे

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण