क्यान्सर, सुगर र उच्च रक्तचाप जस्ता रोगको औषधी हो यो फूल (प्रयोग गर्ने तरिकासहित) « Khabarhub

क्यान्सर, सुगर र उच्च रक्तचाप जस्ता रोगको औषधी हो यो फूल (प्रयोग गर्ने तरिकासहित)


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

सदाबहार फूल =Catharanthus roseues परिवारमा पर्ने यस फूललाई नेपालीमा सदाबहार फूल स‌‌‍स्कृतमा नित्य कल्याणी वा सदा पुष्प र अ‍ग्रेजीमा Rose Periwinkle or Old maid भनिन्छ ।

हाम्रो घर आगनमा जताततै पाइने यो वनस्पतिमा क्यान्सर, सुगर र उच्च रक्तचाप नियन्त्रण गर्न सक्ने अचुक औषधिय गुण हुन्छ ।  आज हामी यसैका बारेमा चर्चा गरेका छौं ।

सुगर– यो वनस्पतिको सम्पुर्ण बोटमा १५० प्रकारका Alkaloid पाइन्छ ।

जसको प्रयोगले शरिरमा Hypoglycemic effect गर्ने हुनाले रगतमा भएको चिनीकोमात्रा घटाउन महत्वपूर्ण भुमिका रहन्छ । यसमा रहेका Alkaloid ले Pancreas को Beta Cell लाई शक्तिशालि बनाउने भएकाले Pancreasले उत्पादन गर्ने Harmon Insulin को उत्पादन र वितरण सन्तुलित मात्रामा हुने गर्दछ ।

यसकालागी बिरामीले यो वनस्पतीको फूल डाँठ र पात पिधेर अचारका रुपमा वा पिधेको लेदोबाट रस निकालेर नित्य १० दिन सम्म बिहान खाली पेट सेवन गरे यो रोग बाट मुक्ती सम्भव छ । नियमित १० दिन सेवन पश्चात रगत जाँच गराएर हेर्नुहोला ।

क्यान्सर– यसको सम्पूर्ण बोटमा १५० प्रकारका Alkaloid पाइन्छ भनेर अघि नै भनियो । यसको पातमा मात्रै २ प्रकारका Alkaloid पाइन्छ जसलाई Vincristine र Vinblastine भनिन्छ । यी दुई नाममा क्यान्सरका विरामीहरुलाई केमोसँग मिसाएर दिइने इन्जेक्सन पनि पाइन्छ ।

क्यान्सका रोगीहरुलाई यो वनस्पतीको पात पिधेर अचार जस्तो बनाइ खुवाएमा क्यान्सर रोगमा राहत पुग्दछ । यदि रोगी खान नसक्ने अबस्थामा छ भने लेदोदाइ पानीमा घोलेर चम्मचका सहाराबाट पनि खुवाए हुन्छ ।

उच्च रक्तचाप- यो वनस्पतीको जरामा Ajmalicine र Serpentine नामक Alkaloid पाइन्छ । जुन Anti Hypertensive पनि हो । उच्च रक्तचापका विरामीहरुले यसको जरा राम्ररी सफा गरि बिहान खाली पेट चबाएर रस निल्ने गर्नाले रक्त चाप नियन्त्रित हुन्छ । तर ध्यान दिनु होला यसरी प्रयोगमा ल्याइने यो वनस्पतीको फूल सेतो वा गुलाबी हुनुपर्दछ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ७ : ४८ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्