बाबाको अश्लील भिडियोबारे प्रहरीले थाल्यो अनुसन्धान « Khabarhub

बाबाको अश्लील भिडियोबारे प्रहरीले थाल्यो अनुसन्धान


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– धर्मको भेषमा समाजलाई लुट्नेहरु धेरै छन् । बाबाको ढोंङ रचेर विभिन्न अश्लील हर्कत मच्चाउनेहरुको पनि कमी छैन । हालै एउटा यस्तै घटना घटेको छ भारतमा ।

बाबाको भेषमा बसेका एकजनाले युवतीहरूसँग अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएसँगै उनीमाथि भारतीय प्रहरीले अनुसन्धान थालेको छ । भारतको राजस्थानको एक शहरमा एक बाबाको अश्लिल भिडियो भाइरल भएको हो ।

जसमा उनले बाबाको भेशभूषामा केही महिलाहरूसँग अश्लील हर्कत गरिएको देखिएको छ । भिडियो सार्वजनिक भएपछि स्थानीयले उनीमाथि कारबाहीको माग गरेका छन् । प्रहरीले उक्त भिडियो बनाउनेमाथि पनि कारबाही शुरू गरेको छ ।

यस घटनाका विषयमा जोधपुर ईस्टका डीसीपी धर्मेन्द्र कुमार यादवले सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान शुरू गरेको बताएका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ९ : २२ बजे

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा