लैनचौरमा नेविसंघको विरोध प्रदर्शन,प्रहरीद्वारा हस्तक्षेप « Khabarhub

लैनचौरमा नेविसंघको विरोध प्रदर्शन,प्रहरीद्वारा हस्तक्षेप


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — भारतले जारी गरेको नयाँ राजनीतिक नक्साको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकटको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले विरोध गरेको छ ।

लैनचौरस्थित भारतीय दूतावास नजिक प्रदर्शनका लागि पुगेका विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतबार बिहान भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गर्दै नेपालको नक्सा कोरिएको कालो ब्यानर उडाएपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

केही नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  १२ : ४९ बजे

नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज र भोलि वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि सुरु हुँदैछ

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीबाट संविधान दिवसको शुभकामना

काठमाडौँ– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता,

तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर

दमौली– तनहुँ जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको

आज संविधान दिवस मनाइँदै

काठमाडौं– आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल

जर्मन बुन्डेसलिगा : युनियन बर्लिनमाथि बायर्न म्युनिखको गोलको वर्षा

काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले युनियन बर्लिनमाथि गोलको वर्षा