भारत र चीनबाट भएको सीमा अतिक्रमणको नेविसंघले विरोध गर्ने « Khabarhub

भारत र चीनबाट भएको सीमा अतिक्रमणको नेविसंघले विरोध गर्ने


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले भारत र चीन दुवै देशबाट भएको सीमा अतिक्रमणको विरुद्धमा प्रदर्शन गर्ने भएको छ ।

नेविसंघले ‘ब्याक अफ इन्डिया–चाइना’ नारा तय गरेको जनाएको छ ।

आइतबार (आज) दिउँसो १२ बजे नेविसंघले भारत र चीन दुवै तर्फबाट भएको सीमा अतिक्रमण बिरुद्ध प्रदर्शन गर्ने भएको हो ।

नेविसंघले नेपाल सरकार माथि समेत प्रश्न उठाएको छ ।

नेविसंघले जारी गरेको व्यानरमा लेखिएको छ ‘बालुवाटार र खुला मञ्च त जोगाउन सकेनौं, हाम्रो सीमा पनि जोगाउन नसक्ने हो ?’

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  १२ : ५३ बजे

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही– सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका

राजकुमार राव र श्रद्धा कपुर अभिनीत चर्चित हरर-कमेडी फिल्म ‘स्त्री-३’ २०२८ मा 

काठमाडौं– ‘स्त्री’ र ‘स्त्री २’ बाट दर्शकलाई डर र हाँसोको